Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन जनरल इन्स्योरेन्सले डाक्याे सभा, शेयरधनीको हातमा कति लाभांश ?

निशा हुमाँगाई

मंगलबार, ०२ असार २०७७, १५ : १८ मा प्रकाशित

हिमालयन जनरल इन्स्योरेन्सले डाक्याे सभा, शेयरधनीको हातमा कति लाभांश ?

अर्थ संसार, काठमाडौं – हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे असार १ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २६औं वार्षिक साधारण सभा असार २९ गते साेमबार कम्पनीकाे केन्द्रीय कार्यालय, थापागाउँ काठमाडाैंमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले निर्णय गरेबमाेजिम ४ प्रतिशत बोनस शेयर र ३.७५ प्रतिशत कर प्रयोजन गरी कूल ७.७५ प्रतिशत नगद लाभांश दिने विशेष प्रस्ताव पारित गरिनेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ee89394a107e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको