Like us!
Follow us!
Connect us!
Watch us!

खण्डग्रास सूर्यग्रहण (LIVE)

अर्थ संसार

आइतबार, ०७ असार २०७७, १२ : ५७ मा प्रकाशित

खण्डग्रास सूर्यग्रहण (LIVE)

अर्थ संसार, काठमाडौं– अहिले नेपालमा खण्डग्रास सूर्य ग्रहण  लागिरहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५५ मिनेटबाट शुरु भएको खण्डग्रास सूर्य ग्रहण  मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे समाप्त हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिएका छन् । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उनले बताए ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको