Like us!
Follow us!
Connect us!
Watch us!

हिजाे उच्च विन्दुमा पुगेकाे सुनकाे मूल्य के भयाे आज ?

निशा हुमाँगाई

विहीबार, ११ असार २०७७, १२ : ३३ मा प्रकाशित

हिजाे उच्च विन्दुमा पुगेकाे सुनकाे मूल्य के भयाे आज ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा लगातार बढ्दै गएकाे सुनकाे मूल्य आज (बिहीबार) भने स्थिर रहेकाे छ ।

बुधबार ताेलामा ५ सय रूपैयाँले बढेर प्रतिताेला ९१ हजार १ सय रूपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज (बिहीबार) स्थिर रहेर साही मूल्यमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बिहीबार तेजाबी सुनकाे मूल्य प्रतितोला ९० हजार ६ सय ६५ रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, बिहीबार चाँदीकाे मूल्य ताेलामा १० रूपैयाँले घटेर प्रतिताेला ९ सय ३५ रुपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको