Web Analytics Made Easy - StatCounter
बुधबार, २४ असार २०७७
नेप्सेमा सिभिल लघुवित्तकाे शेयरमूल्य समायाेजन
सोमबार, १५ असार २०७७

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ । 

संस्थाकाे ५ प्रतिशत बाेनस शेयरपछि नेप्सेले प्रतिकित्ता ५४७ रुपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको छ ।

 
Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved