Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार खुल्यो, समात्यो ओरालो बाटो !

अर्थ संसार

सोमबार, १५ असार २०७७, ११ : ०७ मा प्रकाशित

शेयर बजार खुल्यो, समात्यो ओरालो बाटो !

अर्थ संसार, काठमाडौं-अर्थ संसार, काठमाडौं– शेयर बजार आजदेखि खुल्ला भएको छ ।  कोरोना भाइरसका कारण बन्द भएको शेयर बजार आइतबार बसेको धितोपत्र बोर्डको संचालक समितिको बैठकले खोल्ने निर्णय गरे अनुसार खुलेको हो । 

बजार खुलेको १४ मिनेटमै नेप्से १७.०२ अंकले घटेको छ । कारोबार भएको सवै समूह राताम्मै भएका छन् । यो समाचार तयार हुँदासम्म नेप्से  १ करोड ७५ लाख ४७ हजार ३६२ रुपैयाँको कारोबार भैसकेको छ ।

5ef97d7d4e86e.jpg 5ef97d81a3a65.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको