Web Analytics Made Easy - StatCounter
बुधबार, २४ असार २०७७
शेयर बजार खुल्यो, समात्यो ओरालो बाटो !
सोमबार, १५ असार २०७७

अर्थ संसार, काठमाडौं-अर्थ संसार, काठमाडौं– शेयर बजार आजदेखि खुल्ला भएको छ ।  कोरोना भाइरसका कारण बन्द भएको शेयर बजार आइतबार बसेको धितोपत्र बोर्डको संचालक समितिको बैठकले खोल्ने निर्णय गरे अनुसार खुलेको हो । 

बजार खुलेको १४ मिनेटमै नेप्से १७.०२ अंकले घटेको छ । कारोबार भएको सवै समूह राताम्मै भएका छन् । यो समाचार तयार हुँदासम्म नेप्से  १ करोड ७५ लाख ४७ हजार ३६२ रुपैयाँको कारोबार भैसकेको छ ।

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved