Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा लाग्यो पहिलो सर्किट ब्रेक

निशा हुमाँगाई

सोमबार, १५ असार २०७७, ११ : ५१ मा प्रकाशित

शेयर बजारमा लाग्यो पहिलो सर्किट ब्रेक

अर्थ संसार, काठमाडौं – शेयर बजार ४ प्रतिशतले घटेपछि नेपाल स्टक एक्चेन्जले पहिलो सर्किट ब्रेक लगाएको छ । खुलेकाे ४० मिनेटमा बजार ४ प्रतिशतले घटेपछि कारोबार २० मिनेटको लागि स्थगन गरिएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको