Web Analytics Made Easy - StatCounter
बुधबार, २४ असार २०७७
शेयर बजारमा लाग्यो पहिलो सर्किट ब्रेक
सोमबार, १५ असार २०७७

अर्थ संसार, काठमाडौं – शेयर बजार ४ प्रतिशतले घटेपछि नेपाल स्टक एक्चेन्जले पहिलो सर्किट ब्रेक लगाएको छ । खुलेकाे ४० मिनेटमा बजार ४ प्रतिशतले घटेपछि कारोबार २० मिनेटको लागि स्थगन गरिएको छ ।

 

 
Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved