Like us!
Follow us!
Connect us!
Watch us!

मधेसी जनअधिकार फोरामद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

विहीबार, १७ चैत्र २०७३, १४ : ०३ मा प्रकाशित

मधेसी जनअधिकार फोरामद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

अर्थ संसार 
काठमाडौं – मधेसीको मुद्दा यो सरकारले सम्बोधन गर्न नसक्ने भन्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

कार्यालयमा दुई दिनसम्म चलेको केन्द्रिय कार्यसम्पादन समिति बै७कले यस्तो निर्णय गरेको हो ।

आफ्नो मुद्दा सम्बोधन गर्न नसक्ने सरकारलाई ममर्थन गरिहन उपयुक्त नहुने भन्दै समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका प्रमुख सचेतक योगेन्द्र चौधरीलले बताए ।
 

यो पनि पढ्नुहोस्

त्रिशुली गल्छी जलविद्युत् आयोजना : खोल्दैछ विकासको ढोका 

सेयर मार्केटमा बढ्दै महिला लगानीकर्ता 

के तपाई गुणस्तरिय शिक्षा चाहनुहुन्छ ? टेक्सास हुनसक्छ विकल्प 

विद्युत् छैन, भैरहवा नाम मात्रैको विशेष आर्थिक क्षेत्रउद्योगी पलायन हुने मनस्थितीमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको