Web Analytics Made Easy - StatCounter
बुधबार, २४ असार २०७७
शेयर बजार खुलेको ३० मिनेटमा ३५.२६अंकले बढ्यो
मङ्गलबार, १६ असार २०७७

अर्थ संसार, काठमाडौं– लकडाउनपछि खुलेको शेयर बजारमा एकाएक उछाल आएको छ । शेयर किन्नेको चाप बढेसँगै शेयर बजार खुलेको ३० मिनेटमा ३५.२६ अंकले बढेको छ ।

यो समयमा ७ करोड ९२ लाख ५२ हजार ७७ रुपैयाँको कारोबार भएको छ । १ लाख ४६ हजार २०८ कित्ता शेयर किनबेच भएको छ।

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved