Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार खुलेको ३० मिनेटमा ३५.२६अंकले बढ्यो

अर्थ संसार

मंगलबार, १६ असार २०७७, ११ : ३१ मा प्रकाशित

शेयर बजार खुलेको ३० मिनेटमा ३५.२६अंकले बढ्यो

अर्थ संसार, काठमाडौं– लकडाउनपछि खुलेको शेयर बजारमा एकाएक उछाल आएको छ । शेयर किन्नेको चाप बढेसँगै शेयर बजार खुलेको ३० मिनेटमा ३५.२६ अंकले बढेको छ ।

यो समयमा ७ करोड ९२ लाख ५२ हजार ७७ रुपैयाँको कारोबार भएको छ । १ लाख ४६ हजार २०८ कित्ता शेयर किनबेच भएको छ।

5efad23c92708.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको