Web Analytics Made Easy - StatCounter
बुधबार, २४ असार २०७७
एकाएक नेप्सेमा छायाे उछाल (ताजा अपडेट)
मङ्गलबार, १६ असार २०७७

अर्थ संसार, काठमाडौं – कारोबार खुल्ला भएकाे दाेश्राे दिन एक घण्टा जाँदासम्म नेप्सेले उकालाे यात्राकाे जारी रहेकाे छ ।

शेयर बजार खुलेको एक घण्टा जाँदा शेयर कारोबार मापक नेप्से परिसूचक ४७.५८ अंकले बढेकाे छ । याे समाचार तयार पार्दा सम्म कूल ११६ वटा कम्पनीकाे २ लाख ७७ हजार ९१३ कित्ता शेयर खरिदबिक्री हुँदा १३ करोड ५२ लाख ५ हजार ७ सय ३९ रुपैयाँको कारोबार भएकाे छ ।

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved