Like us!
Follow us!
Connect us!
Watch us!

एकाएक नेप्सेमा छायाे उछाल (ताजा अपडेट)

निशा हुमाँगाई

मंगलबार, १६ असार २०७७, ११ : ५४ मा प्रकाशित

एकाएक नेप्सेमा छायाे उछाल (ताजा अपडेट)

अर्थ संसार, काठमाडौं – कारोबार खुल्ला भएकाे दाेश्राे दिन एक घण्टा जाँदासम्म नेप्सेले उकालाे यात्राकाे जारी रहेकाे छ ।

शेयर बजार खुलेको एक घण्टा जाँदा शेयर कारोबार मापक नेप्से परिसूचक ४७.५८ अंकले बढेकाे छ । याे समाचार तयार पार्दा सम्म कूल ११६ वटा कम्पनीकाे २ लाख ७७ हजार ९१३ कित्ता शेयर खरिदबिक्री हुँदा १३ करोड ५२ लाख ५ हजार ७ सय ३९ रुपैयाँको कारोबार भएकाे छ ।

5efad8a2417ea.jpg 5efad8ac06070.jpg 5efad8b9bcd43.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको