Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको साधारणसभा शनिबार, शेयरधनीको हातमा लाभांश र हकप्रद शेयर !

अर्थ संसार

शुक्रबार, १९ असार २०७७, ०९ : ३७ मा प्रकाशित

नागरिक लगानी कोषको साधारणसभा शनिबार, शेयरधनीको हातमा लाभांश र हकप्रद शेयर  !

अर्थ संसार, काठमाडौं-  नागरिक लगानी कोषले आफ्नो २५ औं  वार्षिक साधारणसभा शनिबार  कोषको नयाँ भवन परिसर  नयाँ बानेश्वर, काठमाडौंमा  हुने भएको छ ।

 

विहान ११ बजे हुने वार्षिक साधारणसभाले कोषको आथिक वर्ष २०७५/ ०७६  को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याइएको प्रस्तावित २२ प्रतिशत बोनस शेयर र १.१६ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) र बोनस शेयर वितरण पश्चात कायम हुने शेयरको १ : ०.८२८४  अर्थात ८२.८४ प्रतिशतका दरले हुन आउने हकप्रद शेयर निश्कासन गर्ने स्वीकृत लगायतको प्रस्तावमाथि छलफल गरी पारित गर्ने छ ।

२४ औं नागरिक लगानी कोषको साधारणसभा : चन्द्र सिंह साउद गयल हुँदा लगानीकर्ताको चरम आक्रोस (भिडियोसहित) 

5efeb00dd1f6f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको