Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफले १२.५ प्रतिशत लाभाांश दिने, साधारणसभा कहिले ?

अर्थ संसार

सोमबार, २२ असार २०७७, ०९ : २५ मा प्रकाशित

प्राइम लाइफले १२.५ प्रतिशत लाभाांश दिने, साधारणसभा कहिले ?

अर्थ संसार, काठमाडौं-प्राइम लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले शेयरधनीलाई १२.५ प्रतिशत  बोनश शेयर र  कर प्रयोजनको लागि समेत नगद लाभांश दिने भएका छ ।

प्रस्तावित लाभांश पारितको लागि  असार २९ गते सोमबार अग्रवाल भवन, कमलपोखरीमा दिनको २ बजे वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाले लेखापरिक्षक नियुक्त लगायतको एजेण्डामाथि छलफल गरी पारित गर्नेछ । 

5f029de717709.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको