Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु ज्वाला हाइड्रोपावरकाे साधारण सभा स्थगित

निशा हुमाँगाई

मंगलबार, २३ असार २०७७, १० : १५ मा प्रकाशित

सिन्धु ज्वाला हाइड्रोपावरकाे साधारण सभा स्थगित

अर्थ संसार, काठमाडौं - सिन्धु ज्वाला हाइड्रोपावर कम्पनी लिमिटेडकाे  साधारण सभा स्थगित भएकाे छ ।

कम्पनीकाे असार ३१ गते बुधबार गर्ने भनिएकाे आर्थिक वर्ष २०७५/७६ काे वार्षिक साधारण सभा हाल विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस (Covid-19) काे संक्रमण न्यूनीकरण गर्न जारी गरिएकाे लकडाउनका कारण आवत जावत गर्न एवंम सभा सम्मेलन गर्न सरकारले मापदण्ड ताेकिएकाले अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएकाे हाे । 

कम्पनी​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

साधनाको IPO घर, अफिसमा बसीबसी मोवाइलबाटै तुरुन्त यसरी भर्नुहोस् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको