Like us!
Follow us!
Connect us!
Watch us!

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

निशा हुमाँगाई

मंगलबार, २३ असार २०७७, ११ : ३३ मा प्रकाशित

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

अर्थ संसार, काठमाडौं – सुनकाे मूल्यले आज फेरि उकालाे यात्रा तय गरेकाे छ ।

हिजाे (साेमबार) ताेलाकाे ३ सय रूपैयाँले घटेर प्रतिताेला ९० हजार २ सय रुपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज (मंगलबार) भने तोलामा ७ सय रुपैयाँले बढेर प्रतिताेला ९० हजार ९ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ४ सय ६० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, मंगलबार चाँदीकाे मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएकाे छ । 

 

 

साधनाको IPO घर, अफिसमा बसीबसी मोवाइलबाटै तुरुन्त यसरी भर्नुहोस् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको