Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण बिदामा पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

निशा हुमाँगाई

शुक्रबार, २६ असार २०७७, १० : १४ मा प्रकाशित

यसकारण बिदामा पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले राजस्व (कर) संकलनका लागि असार २७ गते पश्चात बैंक तथा वित्तीय संस्थाहरूको शाखा सार्वजनिक बिदामा समेत खुल्ला राख्न निर्देशन दिएको छ ।

बैंकले वित्तीय संस्थाहरुको शाखा र नेपाल क्लियरिङ हाउसलाई पूर्णकालीन रुपमा खुल्ला राख्न आह्वान गरेकाे हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको