Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ७ कम्पनीको शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

निशा हुमाँगाई

शुक्रबार, २६ असार २०७७, १२ : ३१ मा प्रकाशित

नेप्सेमा ७ कम्पनीको शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता ७ वटा कम्पनीको शेयर सूचिकृत भएको छ ।

यस साता नेप्सेमा सूचिकृत भएको शेयर विवरण तल उल्लेख गरिएकाे छ :

१. एभरेष्ट बैंक लिमिटेड = ४० लाख ३३ हजार ४ सय ३१ दशमलव ६७ कित्ता बोनस शेयर

२. उन्नती लघुवित्त वित्तीय संस्था लिमिटेड = ३ लाख ४० हजार ७ सय ४१ दशमलव ५० कित्ता बोनस शेयर

संचालक र व्यवस्थापनको इमेजका कारण अजोडको IPO मा लगानीकर्ता आकर्षित भए -सिइओ कुमार बहादुर खत्री, अजोड इस्न्योरेन्स

३. स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड = ४ लाख ६० हजार कित्ता बोनस शेयर

४. श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड = १ लाख ९० हजार ३ सय ५० कित्ता बोनस शेयर

५. एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड = १ कराेड ४८ लाख कित्ता साधारण शेयर (आइपिओ)

६. कृषि विकास बैंक लिमिटेड =  ‘१०.३५ प्रतिशत ए.डि.बि.एल डिबेन्चर २०८३’ को २५ लाख कित्ता डिबेन्चर

७. सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड = ‘१०.२५ प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०८६’ को २५ लाख कित्ता डिबेन्चर

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको