Like us!
Follow us!
Connect us!
Watch us!

भूकम्प पिडीतले पाउने भए ट्याक्सी, जेष्ठ १३, १४ र १५ गते गोलाप्रथा

विहीबार, २४ चैत्र २०७३, १० : ०९ मा प्रकाशित

भूकम्प पिडीतले पाउने भए ट्याक्सी, जेष्ठ १३, १४ र १५ गते गोलाप्रथा

अर्थ संसार 
काठमडौं–  वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पबाट अति प्रभावित जिल्लाका भूकम्प पिडीतले नयाँ ट्याक्सी पाउने भएका छन् ।

भूकम्प पिडीतलाई नेपाल सरकार (मन्त्रीस्तर) को निर्णयबाट १ हजार ५ सय थन टेयाक्सी नम्वर उपलव्ध गारउने निर्णय भएअनुसार पिडीतले ट्याक्सी पाउने भएका हुन् ।

तर आन्तरिक तयारी नपुगेको र आसन्न निर्वाचनको लागि यस विभागका कर्मचारीहरु खटीसकेको हुनाले गोलाप्रथा हुने मिति भने २ महिना पर धकेलिएको छ ।

अब ट्याक्सीको गोलाप्रथा जेष्ठ १३, १४ र १५ गते गोला प्रथाबाट छनोट हुने भएको छ ।

58e5c4accfee1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको