Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको समायोजन मूल्य कति ?

मंगलबार, २९ चैत्र २०७३, ११ : ३८ मा प्रकाशित

नेपाल बैंकको समायोजन मूल्य कति ?

अर्थ संसार
काठमाडा– नेप्सेले (आज) मंगलबार नेपाल बैंकको सेयर मूल्य समायोजन गरेको छ । बैंकको २३ दशमलव ७४ प्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन गरेको हो ।

 बैंकको समायोजनपछिको मूल्य ४ सय २५ रुपैयाँ कायम गरिएको छ  । त्यस्तै बैंकको आधारभूत मूल्य ३ सय ७३ रुपैयाँ दिएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको