Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकले ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने

विहीबार, ३१ चैत्र २०७३, ११ : ४७ मा प्रकाशित

सिभिल बैंकले ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने

अर्थ संसार 
काठमाडौं– सिभिल बैंक लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले युनिक फाइनान्स लिमिटेड र हामा मर्चेन्ट एण्ड फाइनान्स  लिमिटेडलाई प्राप्ति गरेपछिको मुनाफाबाट बैंकका सेयरधनीहरुलाई बोनस सेयर वितरण गरे पश्चात कायम हुने चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको