Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २० लाख कित्ता ऋणपत्र सूचीकृत !

अर्थसंसार

मंगलबार, ०६ असोज २०७७, १४ : ११ मा प्रकाशित

नेप्सेमा २० लाख कित्ता ऋणपत्र सूचीकृत !

अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (मंगलबार) प्रभु बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ ।

स्टकका अनुसार प्रभु बैंक लिमिटेडकाे  ‘१० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४’ को २० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको