Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचनको तयारी : एमालेले गर्यो महालक्ष्मी नगरपालीकामा पाँच सय ५ जनाको मुल निर्वाचन परिचालन कमिटी गठन

शुक्रबार, ०१ बैशाख २०७४, १२ : ५० मा प्रकाशित

निर्वाचनको तयारी : एमालेले गर्यो महालक्ष्मी नगरपालीकामा पाँच सय ५ जनाको मुल निर्वाचन परिचालन कमिटी गठन

अर्थ संसार 
काठमाडौं– आगामी २०७४ बैसाख ३१ गते हुन गहिरहेको स्थानीय तहको निर्वाचनमा महालक्ष्मी नगरपालीकामा नेकपा ( एमाले) का उम्मेद्वारहरुलाई विजयी गराउन नेकपा एमाले पाँच सय ५ जनाको मूल निर्वाच परिचाल कमिटी गठन गरेको छ । 

महालक्ष्मी नगरपालिका मुल विर्वाचन परिचालन कमिटीको आज  बसेको बैठकले नेकपा एमालेको वै. केन्द्रिय सदस्य कमरेड प्रेमल कुमार खनालको संयोजकत्वमा नेकपा  एमाले महालक्ष्मी नगरपालीका मूल निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । 
 

58f076eedf8ec.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको