मङ्गलबार, २५ मङि्सर २०७५, ०३ : १२
निर्वाचनको तयारी : एमालेले गर्यो महालक्ष्मी नगरपालीकामा पाँच सय ५ जनाको मुल निर्वाचन परिचालन कमिटी गठन
शुक्रबार, ०१ बैशाख २०७४

अर्थ संसार 
काठमाडौं– आगामी २०७४ बैसाख ३१ गते हुन गहिरहेको स्थानीय तहको निर्वाचनमा महालक्ष्मी नगरपालीकामा नेकपा ( एमाले) का उम्मेद्वारहरुलाई विजयी गराउन नेकपा एमाले पाँच सय ५ जनाको मूल निर्वाच परिचाल कमिटी गठन गरेको छ । 

महालक्ष्मी नगरपालिका मुल विर्वाचन परिचालन कमिटीको आज  बसेको बैठकले नेकपा एमालेको वै. केन्द्रिय सदस्य कमरेड प्रेमल कुमार खनालको संयोजकत्वमा नेकपा  एमाले महालक्ष्मी नगरपालीका मूल निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । 
 

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved