Like us!
Follow us!
Connect us!
Watch us!

भोलि (सोमबार) र शुक्रबार सार्वजनिक विदा दिने सरकारको निर्णय

आइतबार, ०३ बैशाख २०७४, १७ : ३८ मा प्रकाशित

भोलि (सोमबार) र शुक्रबार सार्वजनिक विदा दिने सरकारको निर्णय

अर्थ संसार 
काठमाडौं– सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको भोलिदेखि सुरु हुने भारत भ्रमणको अबसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमणको कार्यक्रम अनुमोदन गर्दै उनी जाने दिन भोलि सोमबार र फर्कने शुक्रबार दुबै दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

राष्ट्रपति भण्डारी ५ दिन भारत भ्रमणका लागि त्यस तर्फ जान लागेकी हुन् । राष्ट्रपति भण्डारीको पहिलो विदेश भ्रमण भएको भन्दै सरकारले विदा दिने निर्णय गरेको हो। 

यो पनि पढ्नुहोस्

सेयर बजारमा पहिरो, ४६ अंकले घटेको बजारमा एक अर्बको कारोबार 

अरुण काबेलीको नेप्सेमा कारोबार सुरु, मूल्य रेन्ज कति ? 

‘अझै बढ्नेछ सेयर बजार, आत्तिनुपर्ने अबस्था छैन’ : एसपी चौलागाईंको विष्लेषण 

एभरेष्ट इन्स्योरेन्सकोे २० प्रतिशत बोनश सेयर 

सेयर कारोबार धरानबाट हुन थालेपछि सेयर लगानीकर्ता उत्साहित 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको