Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ठूलो पहिरो, ४० अंकले घटेको बजारमा एक अर्वको कारोबार

मंगलबार, ०५ बैशाख २०७४, १५ : २३ मा प्रकाशित

नेप्सेमा ठूलो पहिरो, ४० अंकले घटेको बजारमा एक अर्वको कारोबार

अर्थ संसार 
काठमाडौं –  केहि दिन अघिदेखि ओरालो लागेको  सेयर बजार (आज) मंगलबार पनि उच्च अंकले घटेको  छ ।

यस दिन नेप्से ३९.५७ अंकले घटेको छ । जम्मा १ सय ४२ वटा कम्पनीको २२ लाख ९ हजार ९ सय ३१ वट सेयर कित्ता खरिद विक्री हुँदा एक अर्ब ५० करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज उत्पादन समूह ८.९८ अंकले बढेको छ भने अन्य सवै समूहरु राताम्मै भएका छन् ।  बैंक ४४. ०७ अंक, होटल ४६.३७ अंक, विकास बैंक ३८.८७ अंक, हाइड्रोपावर ७१.२४ अंक, फाइनान्स १.९५ अंक, इन्स्योरेन्स १८४.४७ अंक र अन्य ६.०७ अंकले घटेको छ । उच्च अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारका छन् । 

58f5e1e08151e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको