Like us!
Follow us!
Connect us!
Watch us!

पोखरामा ग्रीन डेभलपमेन्टको शाखा

शुक्रबार, ०८ बैशाख २०७४, १५ : ५४ मा प्रकाशित

पोखरामा ग्रीन डेभलपमेन्टको शाखा

अर्थ संसार 
काठमडौं–  ग्रीन डेभलपमेन्ट र्बैंक लिमिटेडले आफ्नो नयाँ शाखा पोखरामा सुरु गरेको छ । बागलुङमा प्रधान कार्यालय रही म्याग्दीमा समेत सेवा प्रवाह गरिरहेको ग्रीन डेभलपमेन्ट बैंक आज पोखरामा नयाँ शाखा खोलेको हो ।  

नेपाल राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि सिवाकोटीले नयाँ शाखाको उद्घाटन गरेका थिए ।  

यो पनि पढुनुहोस्

घरमै बसेर सेयर कारोबार, तीन महिनामा सुरु हुँदैछ अनलाइन ट्रेडिङ 

महालेखा प्रतिवेदन : परामर्शको नाममा कृषिको दश अर्ब विदेशीको पोल्टामा 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको