Like us!
Follow us!
Connect us!
Watch us!

स्वाबलम्बन लघुवित्तको बोनस सेयर सूचीकृत

सोमबार, ११ बैशाख २०७४, १६ : २१ मा प्रकाशित

स्वाबलम्बन लघुवित्तको बोनस सेयर सूचीकृत

अर्थ संसार 
काठमाडौँ– स्वाबलम्बन लघुवित्त विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार सो बैंकको दश लाख ६६ हजार ९५० कित्ता सेयर आज सूचीकृत भएको हो ।

ग्रामीण क्षेत्रमा वित्तिय सेवा पुर्याइरहेको सो बैंकले केही समय पहिले मात्रै बोनस सेयर दिने घोषणा गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको