Like us!
Follow us!
Connect us!
Watch us!

किन्ने होइन सेयर ? कैलाश विकास बैंकको ६३ हजार कित्ता सेयर लिलामीमा

मंगलबार, १२ बैशाख २०७४, १३ : ३१ मा प्रकाशित

किन्ने होइन सेयर ? कैलाश विकास बैंकको ६३ हजार कित्ता सेयर लिलामीमा

अर्थ संसार 
काठमाडौं–  सेयर किन्ने सोचमा हुनुहुन्छ  ? सोचमा हुनुहुन्छ भने कैलाश विकास बैंक लिमिटेको लिलामी सेयर किन्न सक्नुहुनेछ ।

बैंककोे सस्थापक तर्फको १० हजार ९ सय ८१ कित्ता र सर्वसाधारण तर्फको ६२ हजार ५७३ कित्ता शेयरको लिलामीमा बिक्री गर्ने भएको छ ।

लिलामी सेयरमा न्युनतम एक सय कित्ता आवदेन एक सय रुपैयाँ भन्दा बढी कबोल गरेर आवेदन दिन सक्ने जनाएको छ ।

फागुन ६ देखि चैत्र १० गतेसम्म खुला गरेको हकप्रद शेयरको आवेदनमा बिक्री नभएको शेयरको लागि बोलपत्र आव्हान गरेको हो ।

यसको शेयर आवेदन यही बैशाख २८ गतेभित्र ग्लोबल आइएएमी क्यापिटल लिमिटेडमार्फत दिन सकिने बैंकले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको