Like us!
Follow us!
Connect us!
Watch us!

पैसा जम्मा गरेर राख्नुहोस, जेठ १ बाट गोर्खाज फाइनान्सको हकप्रद आउँदै

विहीबार, १४ बैशाख २०७४, ११ : १० मा प्रकाशित

पैसा जम्मा गरेर राख्नुहोस, जेठ १ बाट गोर्खाज फाइनान्सको हकप्रद आउँदै

अर्थ संसार 
काठमाडौं– जेठ १ गतेदेखि गोर्खाज फाइनान्स लिमिटेडले आफ्नो लगानीकर्तालाई २ बराबर १ अनुपातमा हकप्रद सेयर दिने भएको छ ।

लगानीकर्ताले असार ४ गतेसम्म आवेदन नि सक्नेछन् । गोर्खाजले  ५० प्रतिशत हकप्रद सेयर निश्कासन गर्न लागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २८ करोड ९३ लाख ३१ हजार ३०० रुपैयाँ बराबरको २८ लाख ९३ हजार ३१३ कित्ता सेयर निष्काशन गर्नछ । 

एनआईबीएल क्यापिटल लिमिटेड

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ कम्पनीले निष्काशन गर्न लागेको उक्त हकप्रद शेयरमा एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड र गोर्खाज फाइनान्सका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको