Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्ड–माधव सडकमा !

अर्थ संसार

शुक्रबार, १० पुस २०७७, १२ : ०७ मा प्रकाशित

प्रचण्ड–माधव सडकमा !

अर्थ संसार, काठमांडौ– अनौपचारिक रुपमा बिगठीत नेकपाका दुइ अध्यक्ष प्रचण्ड र माधव कुमार नेपाल सरकारको संसद बिघटनको बिरोधमा सडक संघर्षमा उत्रिएका हुन् ।

आइतबार सरकारको प्रस्तावमा राष्ट्रपतीले संसद बिघटन गरेपछी नेकपा अनौपचारिक रुपमा बिभाजन भइसकेको छ । दुबै अध्यक्षले एक अर्कालाई केन्द्रिय समितीबाट कारबाहि गरेका हुन् । 

प्रचण्ड–माधव पक्षिय नेकपाले संसद पुर्नःस्थापना र आफुहरुनै बैधानीक नेकपा भएकाले पार्टीको नाम र चुनाव चिन्ह सुर्य आफुले पाउनु पर्ने भन्दै आज माइतिघरमा र र्निवाचन आयोगमा धर्ना बस्ने कार्यक्रम तय गरेबमोजिम प्रचण्म,माधव नेपाल र झलनाथ खनाल सहितका शिर्ष नेताहरु धर्नामा उत्रिएका हुन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको