Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना प्रभावः सामसुङले बेच्यो ९ बर्षयताकै सबैभन्दा कम फोन

अर्थ संसार

बुधबार, १५ पुस २०७७, १२ : ३२ मा प्रकाशित

कोरोना प्रभावः सामसुङले बेच्यो ९ बर्षयताकै सबैभन्दा कम फोन

दक्षिण कोरियाली कम्पनी सामसुङको बर्ष २०२० मा ३० करोड भन्दा कम फोन बिक्रि भएको छ ।

पोर्टका अनुसार यो बर्ष विगत ९ बर्ष यताकै सबैभन्दा कम संख्यामा फोन बिक्रि भएको हो । 
कोरोना महामारीका कारण सामसुङको फोन बिक्रि सन् २०११ प्छि पहिलो पटक ३० करोड भन्दा पनि तल झरेको रिपोर्टमा उल्लेख गरिएको छ । 

कोरोनाको कारण यो बर्ष फोन बिक्रीमा कमि आए पनि कम्पनीले सन् २०२१ मा फोनको बिक्रीलाई २१ प्रतिशतले बृद्धि गरेर ३० करोड ७० लाख पुर्याउने लक्ष्य लियको छ । जसमा २८ करोड ७० लाख स्मार्ट फोन हुने छन् भने बाँकी २ करोड फिचर फोन हुने कम्पनीले जनाएको छ । एजेन्सी
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको