Like us!
Follow us!
Connect us!
Watch us!

नारायणघाट–मुग्लिङ्ग सडक २५ गतेदेखि जेठ ३ गतेसम्म यातायात खुल्ला

शुक्रबार, २२ बैशाख २०७४, १२ : ३४ मा प्रकाशित

नारायणघाट–मुग्लिङ्ग सडक २५ गतेदेखि जेठ ३ गतेसम्म यातायात खुल्ला

अर्थ संसार, 
काठमाडौं– स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै नारायणघाट–मुग्लिङ्ग सडक आयोजना बैशाख २५ गतेदेदि जेठ ३ गतेसम्म यातायात खुल्ला हुने भएको छ ।

हाल प्रत्येक दिन विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक ६ घण्टा सडक बन्द हुँदै आइरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको