अर्थ संसार
काठमाडौं– सेयरको दोश्रो बजारमा कारोबार खासै रौनक नदेखिएका बेला लगानीकर्ताहरुको आँखा अब कुन कम्पनीको प्राथमिक सेयर आँउछ भन्ने बिषयमा केन्द्रित हुन थालेको छ ।
नेपाल धितोपत्र बोर्डमा कम्पनीहरुले सर्वसाधारणका लागि प्राथमिकता सेयर निष्कासन तथा एफपीओ र स्थानीयका लागि जारी गर्नका लगि स्वीकृतिको पर्खाइमा आवेदन दिएर बसेका सेयरहरु निम्न अनुसारको तालिकाबाट स्पस्ट हुन्छ ।
धीतोपत्र बोर्डमा आवेदन दिएको भएपनि तयसको स्वकृतिपश्चात ् मात्र सर्वसाधारण सेयर जारी गरीनेछ भने एफपीओको हकमा पनि स्थापित नियमअनुसार प्रतिसेयरको मूल्य कति कायम हुने भन्ने कुरा स्वीकृत पश्चात् मात्र थाहा पाउन सकिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस