Like us!
Follow us!
Connect us!
Watch us!

स्थानिय तहको निर्वाचनमा अपवित्र गठबन्धन : यादव

शनिबार, २३ बैशाख २०७४, २० : ११ मा प्रकाशित

स्थानिय तहको निर्वाचनमा अपवित्र गठबन्धन : यादव

अर्थ संसार 
बीरगंज -नेपाल संघीय समाजबादी पार्टी नेपालको पोखरिया नगरपालिकाको भेडि़हारिमा कार्यकर्ता भेला र पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल संघिय समाजवादी पार्टीका उपाध्यक्ष राज कुमार यादवले आफ्नो मंतब्यम मा स्थानीय तह को निर्बाचन अपवित्र गठबंधन भएको बताए । एमाले, राप्रपा, नेपाली कांग्रेश, माओबादी, फोरम नेपाल, नयाँ शक्तिले मधेस आंदोलनको अधिकार, पहिचान, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एजेंडा लाई कमजोर र मधेश लाई बीभाजित गर्ने षडयंत्र मूलक सुनियोजित रणनीतिमा लागेको यादव ले बताउनु भयो ।

तसर्थ जब सम्म मधेश को माग पूरा हुँदैन तब सम्म चुनावमा नजाने मधेशी जनताको भावना लाई बुझेर नेपाल संघीय समाजबादी पार्टी मधेश को जनता को भावना बुझेर सो भावना अनुरूप चलने यादव ले बताउनु भयो । 

साथै बिभिन्न पार्टी परित्याग गरेर करीब ३०० जना पार्टी प्रबेश गरेको यादव ले बताउनु भयो।बिंदा साह कनु,सोनालाल चौरसिया,सैय्यद खान पैठान (माओबादी),दिनेश प्रसाद(तमलोपा),भोज मियां( एमाले),शंकर राउत (नेपाली कांग्रेस),रामजी प्रसाद चौरसिया ( फोरम नेपाल) लगायत करीब पार्टी प्रबेश गरेका छन ।

वहाँहरु लाई संघीय समाजबादी पार्टी का केंद्रीय सदस्य अखिलेश यादव,रामबहादुर राउत कुर्मी,बाबुनन्द गिरी,नथुनी प्रसाद कुशवाहा ले टिका र फूलमाला लगाई स्वागत गर्नु भएको थियो।उक्त कार्यक्रममा प्रमुख अतिथि राज कुमार यादव विशिष्ठ अतिथि नथुनी प्रसाद कुशवाहा स्वागत मंतब्य रामनाथ प्रसाद चौरसिया अतिथि मा अखिलेश यादव,भिसम सिंह,दिप नारायण रौनियार,रबहादुर राउत कुर्मी,साधु यादव,बाबुनन्द गिरी,चोकट नेपाल संघीय समाजबादी पार्टी नेपाल को पोखरिया नगरपालिका को भेडि़हारिमा कार्यकर्ता भेला र पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल संघिय समाजवादी पार्टीका उपाध्यक्ष राज कुमार यादव ले आफ्नो मंतब्यम मा स्थानीय तह को निर्बाचन अपवित्र गठबंधन भएको बताए । एमाले,रा प्र पा,नेपाली कांग्रेश, माओबादी, फोरम नेपाल, नया शक्तिले मधेस आंदोलन को अधिकार,पहिचान, राजनीतिक,आर्थिक, सामाजिक,सांस्कृतिक एजेंडा लाई कमजोर र मधेश लाई बीभाजित गर्ने षडयंत्र मूलक सुनियोजित रणनीतिमा लागेको यादव ले बताउनु भयो। 

तसर्थ जब सम्म मधेश को मांग पूरा हुँदैन तब सम्म चुनाव मा नजाने मधेशी जनता को भावना लाई बुझेर नेपाल संघीय समाजबादी पार्टी मधेश को जनता को भावना बुझेर सो भावना अनुरूप चलने यादव ले बताउनु भयो। साथै बिभिन्न पार्टी परित्याग गरेर करीब ३०० जना पार्टी प्रबेश गरेको यादव ले बताउनु भयो।बिंदा साह कनु,सोनालाल चौरसिया,सैय्यद खान पैठान(माओबादी),दिनेश प्रसाद(तमलोपा),भोज मियां (एमाले),शंकर राउत (नेपाली कांग्रेस),रामजी प्रसाद चौरसिया ( फोरम नेपाल) लगायत करीब पार्टी प्रबेश गरेका छन । 

वहाँ हरु लाई संघीय समाजबादी पार्टी का केंद्रीय सदस्य अखिलेश यादव,रामबहादुर राउत कुर्मी,बाबुनन्द गिरी,नथुनी प्रसाद कुशवाहा ले टिका र फूलमाला लगाई स्वागत गर्नु भएको थियो।उक्त कार्यक्रममा प्रमुख अतिथि राज कुमार यादव विशिष्ठ अतिथि नथुनी प्रसाद कुशवाहा स्वागत मंतब्य रामनाथ प्रसाद चौरसिया अतिथि मा अखिलेश यादव,भिसम सिंह,दिप नारायण रौनियार,रबहादुर राउत कुर्मी,साधु यादव,बाबुनन्द गिरी,चोकट गिरी,बलाकि राम ले आ आफ्नो मंतब्य ब्यक्त गरेका थिए।,बलाकि राम ले आ आफ्नो मंतब्य ब्यक्त गरेका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको