Like us!
Follow us!
Connect us!
Watch us!

गायिका मेलिना राईको म्युजिक भिडियोमा न्यौपाने र खड्काको रोमान्स

आइतबार, २४ बैशाख २०७४, ११ : ३७ मा प्रकाशित

 अर्थ संसार,

 काठमाडौं–कल्पना घर्तीको शब्द, डिआर अटुको संगीत र मेलिना राईको स्वरमा सजिएको नयाँ गीत ‘तिम्रो पहिलो प्रेम म भए पनि’ को म्यूज़िक भिडियो सार्वजनिक भएको छ।

उक्त भिडियोमा अमेरिकाको युटाका बासिन्दा यामन्यौपाने र  मिस एसिया उटा फस्ट रनर अप सीता खड्काले मोडलिङ गरेका छन्।

भिडियोको सम्पूर्ण छयांकन युटाको विभिन्न रमणिय स्थलहरुमा भएको थियो। यस भिडियोको निर्देशन, छयांकन, र सम्पादन कृष्ण   राईले गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको