Like us!
Follow us!
Connect us!
Watch us!

धादिङको ज्वालामुखी गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता

मंगलबार, ०२ जेठ २०७४, १७ : ४६ मा प्रकाशित

धादिङको ज्वालामुखी गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता

अर्थ संसार 

काठमाडौं – धादिङको  ज्वालामुखी गाउँपालिकामा नेपाली नेपाली कांग्रेसले अग्रता लिएको छ ।   नेपाली कांग्रेस अध्यक्ष उम्मेदवार विनोद तिमल्सिना ८७३ मत ल्याउने भएको छ भने एमालेका अध्यक्ष उम्मेदवार रामप्रसाद अधिकारीले ७३५ मत ल्याउनु भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको