Like us!
Follow us!
Connect us!
Watch us!

ज्वालामुखी गाउँपालिका वडा नं. ३ मा एमालेका रुद्रमान श्रेष्ठ विजयी

मंगलबार, ०२ जेठ २०७४, १७ : ५४ मा प्रकाशित

ज्वालामुखी गाउँपालिका वडा नं. ३ मा एमालेका रुद्रमान श्रेष्ठ विजयी


अर्थ संसार 
काठमाडौं– ज्वालामुखी गाउँपालिका वडा नं. ३ बाट अध्यक्षमा नेकपा एमालेका उम्मेदवार  रुद्रमान श्रेष्ठ विजयी हुनुभएको छ ।

अध्यक्ष रुद्रमान श्रेष्ठले ७८६ मत ल्याई विजयी हुनु भएको हो । त्यसै गरी नेपाली कांग्रेसका उम्मेदवार पुष्कर तामाङले ६०७ र माओवादी केन्द्रका उम्मेदवार उमेश श्रेष्ठले ४०० मत ल्याउनु भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको