Like us!
Follow us!
Connect us!
Watch us!

चार महानगरपालिकामा तीन एमाले, एकमा कांग्रेसको अग्रता

बुधबार, ०३ जेठ २०७४, १० : ४६ मा प्रकाशित

चार महानगरपालिकामा तीन एमाले, एकमा कांग्रेसको अग्रता

अर्थ संसार, 
काठमडौं– देशको मुख्य चार महानगर पालिकामा तीनमा एमाले र एक मा कांग्रेसको अग्रता लिएको छ ।


काठमाडौं महानगरपालिका
नेकपा एमाले :१०८३
नेपाली कांग्रेस : ७४०
माओवादी केन्द्र : ३४
साझा पार्टी : ३८५
विवेकशील नेपाली : ५०१

ललितपुर महानगरपालिका
नेकपा एमाले : ५७७९
नेपाली कांग्रेस : ६०८४
माओवादी केन्द्र : १३५२

भरतपुर महानगरपालिका
नेकपा एमाले : २६४०
माओवादी केन्द्र : १७५१

पोखरा महानगरपालिका
नेकपा एमाले : ४८५१
नेपाली कांग्रेस : ४५८९

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको