Like us!
Follow us!
Connect us!
Watch us!
स्थानीय तह निर्वाचन : – एमाले ३०, काँग्रेस २६ र माओेवादी १८

एमालेलाई पछ्याउँदै  सत्ता साझेदार पार्टीहरु

बुधबार, ०३ जेठ २०७४, १२ : १७ मा प्रकाशित

एमालेलाई पछ्याउँदै  सत्ता साझेदार पार्टीहरु

अर्थ संसार, काठमाडौं– आइतबार पहिलो चरणमा सम्पन्न भएको ३४ जिल्लाका २ सय ८१ स्थानीय तहको निर्वाचन मध्ये ७७ स्थानीय तहको अन्तिम नतिजा आएको छ ।  यस प्रकारको छ ।  
कुल निर्वाचन भएको तहः २ सय ८१
प्राप्त नतिजा : ७७ स्थानीय तह
नेकपा एमालेः ३०
विजयी नेपाली काँग्रेसः २६
नेकपा माओवादी केन्द्रः १८
स्वतन्त्रः ३
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको