Like us!
Follow us!
Connect us!
Watch us!

१५ वटा कम्पनीको आइपिओ पाइपलाइनमा

विहीबार, ०४ जेठ २०७४, ११ : ०२ मा प्रकाशित

१५ वटा कम्पनीको आइपिओ पाइपलाइनमा

अर्थ संसार, 
काठमाडौं–  दोस्रो सेयर बजारमा लगानी निकै जोखिमपूर्ण बनेको यस्तो अवस्थामा प्राथमिक सेयर तथा स्थानीयका लागि सेयर कहिले खुल्ने हो भन्ने भन्ने कुरा लगानीकताका लागि निकै महत्वपूर्ण हुन्छ ।

 राजनीतिक अस्थिरता कायमै रहनु र उच्च व्याज दरका कारण वर्तमान परिवेशमा दोस्रो बजारमा सेयर लगानी निकै जोखिमपूर्ण बनेको छ । नेपाल धितोपत्र बोर्डमा सेयर निष्कासनका लागि स्वीकृति पखाईमा रहेका कम्पनीहरु यस प्रकारको छ । 

591d3a8a3c8e9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको