Like us!
Follow us!
Connect us!
Watch us!
एमले ३ र नेपाली कांग्रेस १ वटामा अग्रता

चार महानगरपालिकाको मतणना रोचक बन्दै

आइतबार, ०७ जेठ २०७४, १२ : ४३ मा प्रकाशित

चार महानगरपालिकाको मतणना रोचक बन्दै

अर्थ संसार, 
काठमाडौं – बैशाख ३१ गते भएको स्थानीय तह  निर्बाचनको मत परिणाम आउनेक्रम जारी छ । मत परिणाम आईरहदा नेपालको चार महानगरपािलकाको मतगणनाले सवैको ध्यान खिचेको छ ।

पछिल्लो मतगणना अनुसार कामठाडौं, पोखरा र भरतपुरमा एमालेले अग्रता लिएको छ भने ललितपुरमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।  यी चार महानगरपालिकाको मेयर को हुने हो त्यो भने अझै केही दिन कुर्नु पर्नेछ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको