Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाईफद्धारा २५ लाखको बिमा दाबी भुक्तानी

अर्थ संसार

विहीबार, १३ जेठ २०७८, १७ : १७ मा प्रकाशित

नेशनल लाईफद्धारा २५ लाखको बिमा दाबी भुक्तानी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लीमिटेडकाे लहान शाखाबाट २५ लाख रूपैयाँको घातक रोग दाबी भुक्तानी गरेको छ ।

उक्त दाबी भुक्तानी आज (बिहीबार) जिल्ला सिरहा नगरपालिका लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन बिमा वापतको रकम उनको भतिज  गोविन्द अग्रवाललाई घातक रोग दाबी रकम २५ लाख रूपैयाँ बिमाङ्ग रकम बापत भुक्तानी गरीएको हाे । शकुन्तला कुमारी पोद्दारले २०७६ साल असाेज २७ गते २५ लाख रूपैयाँको जीवन अमृत योजना खरिद गरेकी थिइन् ।

दाबी भुक्तानी कार्यक्रममा शाखा प्रमुख संजय कुमार सिंह ,सिनयर एजेन्सी मेनेजर मोहन झा र निज पोद्दारको स परिवारको उपस्थिती रहेको थियो।

त्यस्तै, बिमा दाबी भुक्तानी लीँदै गर्दा बिमीतको भतिजा गोविन्द अग्रवालले घातक रोग दाबी भुक्तानी सरल र सहज रुपमा पाएको बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको