Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले दाहालले दिए राजीनामा

बुधबार, १० जेठ २०७४, १६ : ४१ मा प्रकाशित

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले दाहालले दिए राजीनामा

अर्थ संसार,
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुभएको छ । 

आज प्रधानमन्त्री निवास सिंहदरबाट सम्बोधन गर्दै राजनीतिक संस्कार र नैतिकताका लागि राजीनामा दिएको बताउनुभयो । 

उहाँले राजनीतिमा रहेको इमानको खडेरी तथा नैतिकताको अभावलाई अन्त्य गर्नका लागि आफ्नो पदबाट राजीनामा दिएको उल्लेख गर्नुभयो ।

सम्बोधनको अन्त्यसँगै प्रधानमन्त्रीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा पत्र बुझाउने समेत जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको