Like us!
Follow us!
Connect us!
Watch us!

कागेश्वरी मनोहरा नगरपालिका एमालेको कव्जामा, भव्य  विजय जुलुस (फोटोफिचर)

विहीबार, ११ जेठ २०७४, १६ : २२ मा प्रकाशित

कागेश्वरी मनोहरा नगरपालिका एमालेको कव्जामा, भव्य  विजय जुलुस (फोटोफिचर)

अपि पावर कम्पनी एक जिम्मेवार जलविद्युत् उत्पादक 

अर्थ संसार, 
काठमाडौं– बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तह निर्वाचन अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकामा एमालेले कव्जा जमाएको छ ।

मेयर कृष्णहरी थापा, उप मेयर बिन्दु सिंखडा, र वडा अध्यक्ष कुन्दन खडका सहितको प्यानल विजयी  भएका छन् ।  आज  निकालिएको विजय जुलुसलाई स्थानीयवासीहरुले रंगोली र बाजागाँजा सहित स्वागत गरेका थिए ।

माहानटार चोक– ओपीटार वडा कार्यालय – बा वडा कार्यालयबाट ढुंगेल बा को घर  प्रारम्भ भएको विजय जुलुस – आशापुरी टोल , चरिकोट चोक, चरिकोट चोक –सन्सिटि एरिया र गान्धी स्कूलमा पुगी कोणसभामा परिणत भई समापन भएको थियो । 

5926bb0fe1973.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको