Like us!
Follow us!
Connect us!
Watch us!

रोनाल्डोको कारण कोकाकोलालाई ४ अर्ब डलरको घाटा

अर्थ संसार

बुधबार, ०२ असार २०७८, १८ : २७ मा प्रकाशित

रोनाल्डोको कारण कोकाकोलालाई ४ अर्ब डलरको घाटा

पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोको कारण कोकाकोलालाई ४ अर्ब डलरको घाटा भएकाे छ । 

युरो कप फुटबलमा खेलअघि भएको पत्रकार सम्मेलनमा रोनाल्डोले आफ्नो अगाडि राखिएका कोका कोलाका बोतल हटाएर पानीको बोतल हातमा उठाउँदा कोकाकोलाले ठूलाे घाटा व्यहाेर्नु परेकाे हाे ।

पत्रकार सम्मेलनमा रोनाल्डोले त्यसाे गरेका कारण काेकाकाेलाको सेयरमूल्य १.६ प्रतिशतले घटेकाे छ । काेकाकाेलाको सेयरमूल्य प्रतिकित्ता ५६.१० डलरबाट घटेर ५५.२२ डलरमा झरेको छ । यसले कोकाकोलाको बजार मूल्य २४२ बिलियन डलरबाट घटेर २३८ बिलियनमा झरेको छ ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको