अर्थ संसार, काठमाडौं– दोस्रो सेयर बजार अस्थिरता कायमै भएकोले लगानीकर्ता लगानी गर्न डराइरहेका छन् ।
उच्च व्याजरका कारण हिजोआज दोस्रो सेयर बाजर जोखिमपूर्ण पनि बन्दै गएको छ । देशको पछिल्लो राजनीतिक अस्थिरता कायमै रहनुले पछि सेयर बजारमा थप जोखिमपूर्ण बनेको छ ।
दोस्रो चरणको निर्वाचनको मिति सार्दै जानुले पनि थप लगानीकर्तामा निशास छाएको देखिन्छ । यतिखेर लगानीकर्ताहरु प्राथमिक साधारण सेयरप्रति आकर्षित भैरहेका छन् । लगानीकर्ताहरु कुन कम्पनीको आइपिओ आउँछ भनेर कुरीरहेका छन् ।
नेपाल धितोपत्र बोर्डमा साधारण सेयर निष्काशनका लागि स्वीकृति लिई निष्काशनको मिति पर्खिरहेका कम्पनीहरु यस प्रकारका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस