Like us!
Follow us!
Connect us!
Watch us!

हाईसेन्स २०१८ फिफा आधिकारीक प्रायोजक

विहीबार, १८ जेठ २०७४, १० : २८ मा प्रकाशित

हाईसेन्स २०१८ फिफा आधिकारीक प्रायोजक


अर्थ संसार, काठमाडौं– हाईसेन्स २०१८ फिफा बिश्वकपको आधिकारीक प्रायोजक भएको छ । बाईजीङ, चाईना–अप्रिल ६ २०१७ मा एक सयुक्त प्रेस विज्ञप्ती द्वारा हाईसेन्सले आफू २०१८ फिफा बिश्वकपको आधिकारीक प्रायोजक भएको जनाएको छ । हाईसेन्स यस्तो गर्ने प्रथम चाईनिज कन्जुमर ईलेक्ट्रोनिक्स ब्राण्ड भएको छ ।

आधिकारीक फिफा बिश्वकपको हैसियतमा हाईसेन्सले २०१७ कन्फीडिरीयसन कप तथा २०१८ फिफा बिश्वकपको निम्ती कयौं बिश्व ब्यापी बजार ब्यवस्थापन तथा बिज्ञापन गतिविधिहरु गर्ने छ ।  उत्त गतिविधिहरु २०० क्षेत्रहरुमा गरिने छ, जसले ब्राण्डको अन्तराष्ट्रिय उपस्थितिलाई ठुलो बढवा दिने छ ।

हाईसेन्सले उक्त प्रतियोगितामा आफ्नो लोगो प्रयोग गर्न पाउँने छ । साथै अन्य सहुलियतहरु जस्तै रंगशालामा विज्ञापन बोर्डहरु, अन स्क्रीनक्रेडिटस् र अन्य रचनात्मकबजार ब्यवस्थापनका अवसरहरु पिचमा र पिचबाहिर गर्ने अवसर पाउँने छ । 

हाईसेन्स ग्रुपका अध्यक्षश्री लियु हङ्गजिनफिफा बिश्वकप संसारको सबै भन्दा महत्वपुर्ण खेल पर्वको रुपमा हेर्नु हुन्छ । जसको मुकाबुला मात्र ओलम्पीक गेम्स्ले गर्न सक्छ । हाईसेन्सको निम्ती उक्त प्रतीयोगीतालाई प्रायोजन गर्न एक बिशालबजार ब्यवस्थापनको अवसर मात्रनभई सम्पुर्ण ब्यवसायीको निम्ती एक रणनिती पनिहो । श्री लियुले भन्नु भयो “बिगतका बर्षहरुमा हाईसेन्सले खेलकुद प्रायोजन मार्फत धेरै अनुभव र ब्राण्डको बढौती हासिल गरेको छ” ।

“फिफा बिश्वकप हाम्रो निम्ती अहिलेसम्मको सबै भन्दा ठूलो चुनौती भएकोमा हामी गौरवान्वित भएका छौं र यसले हाईसेन्सलाई एक अन्तराष्ट्रिय ब्राण्डको रुपमा बिश्व ब्यापी चिनारी दिई यसको आर्थिक मुल्यलाई धेरै बढवा दिने छ । बिश्वकपले बिश्व ब्यापी प्रतिशपर्धा र फुटबलका ख्यातीलाई उच्चतम बिन्दुमा एक साथ ल्याउँदछ त्यसैले यो हाम्रो निम्तीअ नुबन्धनको अति उचित मञ्चहो” ।

फिफाका सेक्रेटेरी जनरल फातमा सामाउरा भन्नु हुन्छ “२०१८ फिफाबिश्वकप रसियाका आधिकारीक प्रायोजकका रुपमा हाईसेन्सलाई निम्ताउँन पाउँदा फिफा हर्षित भएको छ । बिशेषगरि चाईना जस्तो देशमा, जहाँहाईसेन्स कन्ज्युमर ईलोट्रोनीक्स् बजारको अग्रणी स्थानमा छ, अनिज हाँ फुटबलको लोप्रियता बढ्दो छ, त्यहाँ हामी हाईसेन्ससँग सहकार्य गर्न अतिउत्सुक छौें” । फिफाका अध्यक्ष गियान्नी इनफान्टीनोले पनि बदाई सन्देश तथा सहकार्यमा उत्सुकता जनाउँनु भएको छ । 

खेलकुदबजार ब्यवस्थापनमा सक्रिय सहभागीताद्वारा ब्राण्डको चेतना गराउँन हाईसेन्स्को अन्तराष्ट्रिय रणनितीको प्रमुखअंश रहेको छ । बिगतका बर्षहरुमा हाईसेन्सले यू.ई.एफ.ए. का युरो २०१६, नास्कारका एक्सफिनिटी सिरिज, जो गिभ्स रेसिङ्ग, अष्ट्रेलियन ओपन र जर्मनीम एफ.सि.स्केल्क ०४ जस्ता प्रमुख खेलकुद प्रतियोगीता र टिम प्रायोजन गर्दै आएको छ । यीगतिविधिहरु तथा हाईसेन्सको सृजनात्मक उच्च स्तरीय उत्पादनहरुले हाईसेन्सलाई २०१७ मा बिश्वको नम्बर ३ टेलिभिजन उत्पादक बनिरहन मद्धत गरेको छ । 

आधिकारीकउपाधिहरु 

तत्कालीन निम्न उपाधिहरु स्वीकृती भएका छन् 

  • Offical Sponsor Of The FIFA World Cup
  • Offical FIFA World Cup Sponsor
  • Offical Television Of The FIFA World Cup
  • Offical Supplier/Provider Of/To The FIFA World Cup

नविन डिष्ट्रीब्यूटर्स नेपालका लागि हाईसेन्सको आधिकारीक बितरक हुन् । दशक देखि नविन डिष्ट्रीब्यूटर्सले आफूलाई ईलोक्ट्रोनीक्स्, होम अप्लायेन्स तथाहोम फर्निसिङका एक प्रमुख आयतकर्ता तथा बितरकको रुपमा स्थापीत गरिसकेका छन् ।

कम्पनीब् यापार तथा सेवामा सर्वश्रेष्ठ रहने आफ्नो प्रतिबद्धता प्रति सदैव निष्ठावान रहेको छ । देश भरिका प्रमुख शहरहरुमा रहेको आफ्नो बितरकहरुको बलियो तथा सक्षम सञ्जालद्वारा नविन डिष्ट्रीब्यूटर्सले हाईसेन्सक ाउत्पादनहरु बिक्री वितरण गर्दै आईरहेको छ । नविन डिष्ट्रीब्यूटर्सको केन्द्रीयशोरुम ए.टी. कम्प्लेक्स, न्यू प्लाजा, पुतली सडकमा रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको