Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकको  ३२ औ शाखा वदिर्याको बाँसगढीमा

सोमबार, २२ जेठ २०७४, १३ : ५६ मा प्रकाशित

सेञ्चुरी बैंकको   ३२ औ शाखा वदिर्याको बाँसगढीमा

अर्थ संसार, 
काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले देशको पश्चिमी भागका ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथवदिर्याको बासगढीन.पा.८ मा ३२ औं शाखा कार्यालय संचालनमा ल्याएको छ ।

त्यसै गरी काठमाडौंको मुलपानीमा रहेको ग्रिनहल सिटी हाउजि«ङ्गमा शनिबारदेखि ए.टि.एम. सेवा सुरु गरेकोछ ।


सेञ्चुरी बैंकल भैरहवामा केन्द्रीय कार्यालय रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंक र बनेपामा केन्द्रीय  कार्यालय रहेको अरनिको डेभलपमेन्टबैंकलाई प्राप्ती (एक्विजिसन) गरी एकीकृत कारोबार गर्दैछ ।  जसबाट बैंकको शाखाहरु देशभरमै ५३ वटा हुनेछन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको