Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा बैंक अफ काठमाण्डूको बोनस सेयर सूचिकृत

मंगलबार, २३ जेठ २०७४, ११ : १९ मा प्रकाशित

नेप्सेमा बैंक अफ काठमाण्डूको बोनस सेयर सूचिकृत

अर्थ संसार, काठमाडौ– नेपाल स्कट एक्चेन्ज (नेप्स)मा आज बैंक अफ काठमाण्डू लिमिटेडको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

नेपाल स्टक एक्चेन्ज अनुसार  बैंकको १ करोड ५ लाख २६ हजार ८ सय ५० कित्ता बोनस सेयर सूचिकृत भएको हो । 
 

59363fe960e83.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको