Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको निःशुल्क आस्वा

विहीबार, २५ जेठ २०७४, २२ : ३२ मा प्रकाशित

कृषि विकास बैंकको निःशुल्क आस्वा

अर्थ संसार, काठमाडौँ- सेयर दरखास्त राख्नका लागि अति नै उपयोगी मानिएको आस्वा सेवा कृषि विकास बैंकले आफ्ना ग्राहक तथा निक्षेपकर्ताको हितलाई ध्यानमा राखी निःशुल्क रुपमा उपलव्ध गराउने भएको छ । 

कृषि विकास बैंकका हाल ११० शाखाबाट उल्लेखित सेवाको उपयोग गर्न सकिने छ, भने निकट भविष्यमा २०० भन्दा बढी शाखाबाट आस्बा सेवा सञ्चालन गर्ने गरी आवश्यक कार्यहरु समेत अगाडि बढाई सकेको बैंकका प्रवक्ता हिमलाल पौडेलले जानकारी दिनुभयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको