Like us!
Follow us!
Connect us!
Watch us!

सेन्चुरी बैंकको हकप्रद सेयर आउँदै

आइतबार, २८ जेठ २०७४, १४ : ४७ मा प्रकाशित

सेन्चुरी बैंकको हकप्रद सेयर आउँदै

अर्थ संसार, काठमाडौ–सेन्चुरी बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वाय पश्चात बैंकले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले १० बराबर ४ अनुपातको हकप्रद शेयर निष्काशन गर्ने भएको हो । 

 बिक्री प्रबन्धक सिभिल क्यापिट मार्केट लिमिटेड

बैंकले हकप्रद शेयर निष्काशनको लागि सिभिल क्यापिट मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । आवेदनको लागि सिटिजन बैंकको शाखाहरुमा पनि उपलव्ध हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको