अर्थ संसार, काठमाडौं– विगत केही दिनअघिदेखि निरन्तर ओरालो लगोको सेयर बजार आज भने उकालो लागेको छ ।
नेपाल स्कट एक्चेन्ज (नेप्स) आज ४.६३ अंकले बढेको छ । उत्पादन समूह बाहे अरु सवै उपसमूहमा हरियाली छाएको छ ।
१ सय ४३ कम्पनीको ९ लाख१८ हजार ३ सय ४८ कित्ता सेर खरिद बिक्री हुँदा ४९ करोड २ लाख ७५ हजार ७ सय १० रुपैयाँ कारोबार भएको छ ।
सामान्य अंकले बढेको बजारमा बैंक ३.६३ अंक, होटल १७.७९ अंक, विकास बैंक २.०७ अंक, हाइड्रोपावर १३.३२ अंक, फाइनान्स १.४४ अंक, इन्स्योरेन्स १४.६९ अंक र अन्य ८.१ अंकले बढेको छ ।
यता उत्दान समूह बने ७.६३ अंकले घटेको छ । यस दिन कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस