Like us!
Follow us!
Connect us!
Watch us!

युनिलिभरमा महिलालाई जागिरको अबसर

मंगलबार, ०९ कार्तिक २०७३, ११ : ५२ मा प्रकाशित

युनिलिभरमा महिलालाई जागिरको अबसर

अर्थ संसार
काठमाडौं–नेपालको सबैभन्दा महंगो सेयर मूल्य भएको बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले केही प्राविधिक प्रशिक्षार्थीहरु मागेको छ ।

कम्पनीले मकवानपुरको बसामाडीस्थित कार्यालयमा काम गर्ने महिला प्रशिक्षार्थी मागेको हो । उक्त पदका लागि आवदेकको योग्यता एसएलसी उतीर्ण हुनु पर्ने, उमेर १७ बर्ष पूरा भएर ३० बर्ष नकटेको हुनुपर्ने तोकिएको छ ।

छानिएका उम्मेदवारलाई १ बर्ष परीक्षणमा राख्ने कम्पनीले जनाएको छ । त्यस अबधिमा उसको मूल्यांकन गरेर योग्य भए नियुक्ती दिने कम्पनीले जनाएको छ । इच्छुक ब्यक्तिले आफ्नो बायोडाटा र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि युनिलिभर नेपाल लिमिटेडको पोस्ट बक्स नम्बर ७७६५ काठमाडौंमा यही अक्टोबर ३१ सम्म पठाउन सक्नेछन् ।

580ef8ef7c5d5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको